कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१९ असोज, काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो वेदकोट नगरपालिका–७ लालपुरस्थित सडकमा से ६ प २२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वेदकोट नगरपालिका–५ का २४ वर्षीय विक्रम बमको मृत्यु भएको छ






प्रतिक्रिया दिनुहोस्