अमेरिकामा यस्तो छ सी दम्पतीको ३ दिने भ्रमण तालिका
चीनका राष्ट्रपति सी चिनफिङ तीनदिने राजकीय भ्रमणका लागि बुधबार राति अमेरिका पुगेका छन्।

पेङ लियुआनसहित सी अमेरिकाको राजधानी वासिङ्टन पुग्दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले विमानस्थलमै पुगेर भव्य स्वागत गरे।
ज्वाइन्ट बेस एन्ड्र्युजमा सीको स्वागतका लागि १०० फिट लामो रातो कार्पेट बिछ्याइएको थियो भने आकाशमा दुईवटा बी-१ बमवर्षक विमान उडाइएको थियो।






प्रतिक्रिया दिनुहोस्