संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बोलाए बैठक

७ साउन, काठमाडौं । संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयकाअनुसार यही साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

frontline

कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमामा बस्ने छ ।

क्यालेन्डर |सभामुख

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here