लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वाेच्चमा रिट दायर

सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै रिट दायर गरिएको छ । उक्त रिटमा चैत ४ गतेलाई पेशी तोकिएकाे छ ।अधिवक्ता अनु भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै उनले रिट दायर गरेकी हुन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here