युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)

काठमाडाैँ । अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयसँगै युएसएडका कार्यक्रमहरू बन्द हुँदा सो गाडी तथा मोटरसाइकल बन्दरगाहमा प्रतिगाडी प्रतिदिन एक सयका दरले बन्दरगाह राखिएको हो ।

frontline

नेपालमा युएसएडले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गरेता पनि पछिल्लो समय धर्म परिवर्तन, राजनीतिक दाउपेचलगायतका क्षेत्रमा पनि यस निकायले पैसा खर्च गरेको कुरा सार्वजनिक भएको थियो ।

अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गरेको हो ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here