मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री विजयकुमारसहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ।
- उनीहरू माथि ५६ करोड रुपैयाँको मागदावी गरिएको छ।
४ जेठ, काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनी सहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत ८ जना माथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि ५६ करोड रुपैयाँ बिगो मागदाबी छ ।






प्रतिक्रिया दिनुहोस्