भोलिदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने

महासंघले दियो १० बुदे निर्देशन

१९ चैत, काठमाडौ् । २० चैतदेखि शिक्षकले सडक आन्दोलन गर्ने भएका छन् ।

frontline

विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् ।

विद्यार्थी तहको वार्षिक परीक्षा सकेर काठमाडौं आउन लागेका हुन् ।

माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा शिक्षकहरूले गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ ।

आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुदे निर्देशन दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

शिक्षक सडक आन्दोलन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here