भारत हुँदै खाडी लैजान लागेका ४० महिलाको उद्धार, नेपाल ल्याइँदै

२३ साउन, काठमाडौं । भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ ।

विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पुर्‍याइएका उनीहरुलाई उद्धार गरिएको हो ।

frontline

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ ।

उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो ।

उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।

उद्धार

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here