बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने बताइएको छ । आज बसेको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

frontline

#मन्त्रिपरिषद् बैठक

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here