पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल आयल निगमले आज राति १२ बजेबाट पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको छ।
  • मूल्यवृद्धि सम्बन्धी निर्णय असार १ गते काठमाडौंमा भएको बैठकपछि भएको हो।
  • मूल्यवृद्धिले यातायात र उपभोक्तामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

१ असार, काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।

frontline

वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

मूल्य बढेसँगै अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १ सय ६० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ४५ रुपैयाँ पर्नेछ ।

पेट्रोल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here