कार्तिक पूर्णिमा एवं देव मेला अवसरमा सांसद यादवको शुभकामना संदेश

मेवालाल यादव

रौतहट — प्रदेश सांसद राम अशिष यादवले कार्तिक पूर्णिमा तथा देव मेला पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सांसद यादवले जीवनदायिनी माता कमलाको कृपा सबैमा रहोस् भनी सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै धार्मिक एकता र सामाजिक सद्भाव सुदृढ गर्न सबैलाई आह्वान गरेका छन्।

frontline

सो अवसरमा उहाँले मानव सभ्यताको संरक्षण गर्न का लागि प्रकृति र संस्कृति के रक्षा गर्न जीवनदायिनी माता कमला नदी को सभ्यता बारेमा आम जनमानसलाई अवगत गराउनु आवश्यक रहेको देखिन्छ। नदी सभ्यता संरक्षणका लागि नदीको दुबै किनार रहेको तटबन्धको दुवै पट्टि मेयावांकी वृक्षारोपण कार्यक्रम सरोकार वाला निकायले नीति गत योजना बनाएर संचालन गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ

उनका अनुसार यस्ता पर्वहरूले समाजमा प्रेम, सहिष्णुता र आपसी सम्मानको भावना बढाउँदै सांस्कृतिक एकताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here