काठमाडौँ महानगरकाे सीप मेलामा युवाहरूको आकर्षण (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेला २०८२ मा युवाहरूको आकर्षण बढेको छ ।
करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरूको समेत सहभागिता रहेको छ ।




काठमाडौँ महानगरका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठुलो युवा सङ्ख्यालाई दक्ष बनाउने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यका साथ दोस्रो संस्करणको मेला आयोजना गरेको बताएको छ ।






प्रतिक्रिया दिनुहोस्