एकीकृत समाजवादीका नेताहरू छलफलमा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • नेकपा एकीकृत समाजवादीका नेताहरू २२ जेठ काठमाडौंमा छलफलमा बसे।
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
  • पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि पार्टी शीर्ष नेताहरू छलफलमा जुटेका हुन्।

२२ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरू छलफलमा बसेका हुन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

एकीकृत समाजवादी |पतञ्जलि योगपीठ |पतञ्जली जग्गा प्रकरण |माधवकुमार नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here