आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

frontline

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोवार भईरहेको छ ।

००००

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here