४ नेपाली अमेरिकन राज्य सांसदमा भिड्दै

अमेरिका : अमेरिकामा जारी मध्यावधि निर्वाचनसँगै भइरहेको राज्य सांसद तथा स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका अमेरिकन पनि चुनावी प्रतिस्पर्धामा छन्। 

मेरिल्यान्ड हाउस अफ डेलिगेट्सका लागि २ जना नेपाली अमेरिकन चुनावी प्रतिस्पर्धामा छन् भने न्युयोर्क स्टेट एसेम्बली तथा न्यू हेम्पसायर हाउस अफ रिप्रिजेन्टेटिभ्सका लागि एक–एक जना नेपाली अमेरिकन प्रतिस्पर्धामा छन्। यसैगरी, कोलोराडो राज्यको टाउन अफ ईरीको काउन्सिल मेम्बरका लागि एक जना नेपाली अमेरिकन उम्मेद्वार छन्।

frontline

अमेरिकाको मूलधारको राजनीतिमा नेपाली मूलको अमेरिकनको सहभागिता बढाउन भूमिका खेलेका र पहिलो नेपाली मूलको अमेरिकनको रूपमा राज्य सांसद बनेका डा. ह्यारी भण्डारी तेस्रोपटक राज्य सांसद बन्न प्रतिस्पर्धामा छन्। उनी तेस्रोपटक मेरिल्यान्ड हाउस अफ डेलि गेट्स बन्न डिष्ट्रिक्ट ८ वाट चुनावमा प्रतिस्पर्धी छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here