सेयर बजारमा २०.४८ अंकको गिरावट,कारोबार रकम ३ अर्बमा सीमित

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा अडिएको हो।

यसदिन ३५९ वटा स्क्रिप्सको ९० लाख ३ हजार  ३८८ कित्ता सेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार  ८३६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३२ वटा स्टक्सको मूल्य बढ्दा २४२ वटाको घट्यो । ४ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

frontline

दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिवेन्चरको सेयर सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here