सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित गराउन सांसद पराजुलीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जनताको घरको धारामा पानी सट्टा मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउने गरेकोमा सम्बन्धित निकाएको ध्यानाकर्षण गराएका छन् । काठमाडौँ क्षेत्र  ७ का सांसद पराजुलीले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकमा पानीको समस्या भएकोले  खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाएको जानकारी यथाशीघ्र सदनमा जानकारी गराउन माग पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here