ललितपुर महानगरकको वातावरण प्रहरी एन्बुलेन्स शुभारम्भ (तस्बिरहरु)
तस्बिरहरु, सक्षम घिमिरे/नेपाल न्यूज बैंक
ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एन्बुलेन्स संचालनमा ल्याएको छ । महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एन्बुलेन्सको शुभारम्भ गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्