बढ्दै चिसो, काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्रीबाट पनि तल झर्‍यो

काठमाडौँ २४ असोज : काठमाडौँ तारकेश्वर नगरपालिका १० मनमैजुबाट शनिबार बिहान ड्रोन क्यामराबाट लिएको काठमाडौँ मौसम र बाक्लो घरबस्तीकाे दृश्य।तस्बिर : हरिराम भेटुवाल/ रासस DCIM100MEDIADJI_0844.JPG

देशभर क्रमश: तापक्रम घट्दो र चिसो बढ्दो छ। 

यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसबाट पनि तल झरेको छ। 

frontline

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान ८:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो आइतबार यो तापक्रम १५ डिग्री सेल्सियस थियो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here