प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंकले बढ्यो

काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढिले वृद्धि भएको छ।  यो समयमा नेप्से परिसूचक ३.३१ अंकले बढेर २५९५.१२ विन्दुमा अडिएको छ।

प्रि ओपन सेसनमा ८० वटा स्क्रिप्सको २२ हजार ३४ कित्ता सेयर ६ करोड ३३ लाख ८८ हजार ९९३  रुपैयाँमा खरिदबिक्री भए।

frontline

कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने यो समयमा घट्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here