पेसागत विषयगत क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा ३ पत्रकारको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य बन्नका लागि ३ पत्रकारले उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावलीमा  पहिलो पटक समावेश गरिएको पेसागत विषयगत क्लस्टरअन्तर्गत केन्द्रीय सदस्यमा ३ पत्रकारले उम्मेदवारी दिएका हुन् । 

निर्वाचन समितिको सूचीअनुसार, पेसागत विषयगततर्फ खुला र महिला कलस्टरबाट गरी ३ पत्रकारले उम्मेदवारी दिएका हुन् । यो कलस्टरबाट खुलामा ५ जना निर्वाचित हुनेमा २ पत्रकार र २ महिला निर्वाचित हुनेमा १ पत्रकार प्रतिस्पर्धी छन् । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here