पूर्वराजा झापाबाट काठमाडौं फर्किंदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज राजधानी फर्कन लाग्नुभएको छ । उहाँ दुई साता लामो झापा बसाइपछि दिउँसो साढे १२ बजे भद्रपुरबाट काठमाडौं आउने कार्यक्रम छ ।

जेठ ११ गते जानुभएका शाह दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटमा बस्नुभएको थियोे । जेठ १५ गतेदेखि राजावादीहरुले अनिश्चितकालीन आन्दोलन थाल्नुअघि उहाँ निर्मल निवासबाट एकाएक झापा जानुभएको थियो ।

frontline

साथमा परिवारका सदस्यहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here