त्रिदेशीय जलवायु संयन्त्र बनाउन प्रधानमन्त्रीको प्रस्ताव, विज्ञ भन्छन्- अझै बृहत् पारौं

सोज, काठमाडौं । जनधनको ठूलो क्षति पुर्‍याएको रसुवा बाढीको ठीक एक महिनापछि प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१औं महासभालाई सम्बोधन गरे ।

उनले महासभामा हिमपहिरोपछि आएको बाढीले निम्त्याएको विपद्बाट माथि उठ्न नेपाललाई विश्वबाट अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक रहेको बताए ।

frontline

यस्तो विपद् सामना गर्न राष्ट्र संघीय संरचनाअन्तर्गतको क्षति तथा नोक्सानी सम्बोधन कोष, विश्वव्यापी वातावरणीय सुविधा र अन्य सम्बन्धित वित्तीय संयन्त्रहरू अझै अपर्याप्त रहेको समेत उल्लेख गरे ।

त्यतिमात्र होइन प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा संयुक्त संयन्त्र बनाउन समेत प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here