झोलुङ्गे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली (तस्वीरहरू)

पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा पैदल यात्रुका लागि पुल उपयोगी बनेको छ ।

निर्माण कार्य पूरा भएपछि पुलले ढुङ्गे र त्रिशूली बजारबीचको आवतजावतलाई थप सहज बनाउने अपेक्षा गरिएको छ

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here