झोलुंगे पुलसँगै चुँडिएको टेलिकमको तार तान्ने क्रममा सशस्त्रका असई महाकालीमा बेपत्ता
महाकाली नदीमा बगेर सशस्त्र प्रहरी बलका असई बेपत्ता भएका छन्।
दोधारा चाँदनीस्थित बीओपी देवीस्थानमा कार्यरत असई सागर थारु शनिबार महाकालीमा बेपत्ता भएका हुन्।
नेपाल टेलिकमको तार तान्ने क्रममा महाकालीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्