झलनाथ खनालको आह्वान : पार्टी पुनर्गठन गर्नुपर्ने :
झलनाथ खनाल ले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् ।मे दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्र आत्मसमीक्षा गर्दै वैचारिक, संगठनात्मक र कार्यशैलीगत सुधार आवश्यक रहेको बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्