गणेश आत्मदाह प्रकरण- प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ । आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटमा मोटरसाइकल पार्किङ गरिएको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।

frontline

त्यसपछि वीर अस्पताल लगिएको उनको आज उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here