कौसीमा रोपी, काउली फलाउँला…

भक्तपुर नगरपालिकाको वडा नम्बर १ को आयोजनामा सञ्चालित ३ दिने कौसी खेती तालिम सम्पन्न भएको छ । १४ देखि १६ फागुनसम्म कौसी खेती तालिम सञ्चालन भएको हो ।


तालिममा सहभागीलाई नगरप्रमुख सुनील प्रजापतिले प्रमाणपत्र वितरण गरे । नगरभित्र खेतीयोग्य जमिन अभाव भएपछि वडाले कौसी खेतीको तालिम दिएको हो । तालिममा २१ जना सहभागी थिए ।

frontline

https://frontlinecheck.com/public/user/bhaktapur

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here