केपी ओलीबारे फैलिएको ‘गुन्डु जान हतार हतार’ समाचार भ्रामक, उपचारकै क्रममा टिचिङ अस्पतालमा

काठमाडौं । KP Sharma Oli (केपी शर्मा ओली) बारे सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा फैलिएको ‘पुलिसले छोडेपछि गुन्डु जान हतारिएको’ भन्ने समाचार भ्रामक रहेको दाबी गरिएको छ।

उक्त तस्वीर चैत्र २९ गते साँझ करिब ६ बजे पूर्व प्रधानमन्त्री Jhala Nath Khanalले भेट्न जाँदाको समयमा खिचिएको बताइएको छ। सो तस्वीरलाई फरक सन्दर्भमा प्रस्तुत गरी भ्रामक सूचना फैलाइएको आरोप समेत लागेको छ।

frontline

स्रोतका अनुसार पूर्व प्रधानमन्त्री ओली हाल Tribhuvan University Teaching Hospital मा उपचारका क्रममा रहनुभएको छ। उहाँको भोलि पत्थरी (स्टोन) सम्बन्धी शल्यक्रियाका लागि वेटिङमा रहनुभएको जानकारी दिइएको छ।

यस विषयमा वास्तविकता पुष्टि नगरी भ्रामक समाचार प्रसारण हुनु दुःखद भएको टिप्पणी समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here