ऊर्जा सहकार्यबारे चीन र भारतसँग छलफल :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिनियाँ र भारतीय राजदूतसँग छुट्टाछुट्टै भेट गरी ऊर्जा सहकार्य विस्तारबारे छलफल गरेका छन् ।छलफलमा क्षेत्रीय ऊर्जा चुनौती समाधान, जलस्रोत उपयोग, र दीर्घकालीन द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा जोड दिइएको छ । दुवै पक्षले निरन्तर संवाद र सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here