उपसभापतिमा धनराज, चन्द्र, देवराज र दीपकको उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन प्रक्रिया जारी छ। उपसभापतिका लागि धनराज गुरुङ, चन्द्र भण्डारी, देवराज चालिसे र दीपक गिरीले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रियसभा गृहमा पुगेर उनीहरूले उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। गुरुङ यसअघि उपसभापति थिए भने चालिसे विशेष महाधिवेशनबाट प्रवक्ताको जिम्मेवारी पाएका थिए।






प्रतिक्रिया दिनुहोस्