आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

२१ असोज, काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। केही ठाउँमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here